नेभिगेशन
समाचार

आरोपबारे गृहमन्त्री गुरुङको प्रतिक्रिया: अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफ्नो विषयमा उठेका प्रश्नहरूबारे प्रतिक्रिया दिँदै अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन्।

विवादित पृष्ठभूमिका व्यवसायीसँग जोडिएको विषयमा उठेका प्रश्नलाई सम्बोधन गर्दै उनले आरोप र सत्य एउटै कुरा नभएको स्पष्ट पारेका छन्।

गुरुङले निर्णय भावनामा नभई प्रमाणका आधारमा हुनुपर्ने भन्दै आफू पार्टीले गर्ने निर्णयको पूर्ण पालना गर्ने बताए।

उनले शहीदहरूको बलिदान र जेनजी आन्दोलनको मर्मलाई स्मरण गर्दै हल्लाभन्दा प्रमाणमा आधारित निष्कर्ष आवश्यक हुने धारणा समेत राखेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्