नेभिगेशन
समाचार

सरकारको कामप्रति बस्नेतको असन्तुष्टि, ‘अघिल्लोजस्तै शैली दोहोरियो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अघिल्लो सरकारसँग कुनै खास भिन्नता नरहेको बताएका छन्।

उनले दुवै सरकारले समान रूपमा सेलेक्टिभ व्यवहार, विदेशी ऋण, भाडा वृद्धि र महँगी नियन्त्रणमा कमजोरी देखाएको आरोप लगाए। बस्नेतले जनताको मतादेश अनुसार सरकार जवाफदेही बन्नुपर्नेमा जोड दिँदै सुशासनको अनुभूति गराउनुपर्ने बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्