काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले नदीजन्य सामग्रीको अव्यवस्थित उत्खनन् रोकिनुपर्ने बताएकी छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनिन्, ‘त्रिशुली नदि सहितका नदिहरूमा भइरहेको नदीजन्य सामग्रीको उत्खनन् अव्यवस्थित र अनियन्त्रित हुँदा वातावरणीय सन्तुलन विग्रँदै गएको छ भने स्थानीय जनतामा समेत प्रत्यक्ष असर परेको छ ।’
प्रकाशित मिति:
मंगलबार, चैत २४, २०८२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय







